फुट्ट
क्रि.वि. [अ.मू. फुट्-ट< सं. स्फुट]
- कुनै वस्तु, कुरा आदि उछिट्टिने गरेर; भ्यागुतो वा फट्याङ्ग्रा फड्के जस्तै गरी।
- क्रम वा शृङ्खलामा नमिलेको; अलग्ग; फुट्टा; भिन्न; छुट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)