फुट्टा
वि.
- फौज वा जमातबाट भिन्न वा छुट्टै रहेको; अलग; एक्लो; फुट्टो; ठिङ्गो।
- जोडी नभएको; बेजोडी; बिजोडा; बिजोर।
- एक पासामा दुवा र दुई पासामा पोटपोट पर्दा हुने, पासाका खेलको एक दाउ; चार फुट्टीको दाउ; पासाको चौका दाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)