फुट्टी
ना. [फुट्टा+ई]
- सानो थोप्लो; विन्दु; टिकी।
- पासा, तास आदिमा एक्का, दुवा, तिर्की आदि जनाउने थोप्ला वा टिकी।
- अति सानो मान वा मात्रा; न्यूनतम परिमाण।
- एक जात पनि; पटक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फुट्टा+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)