फुट्टे

वि.

  1. फुट्टी भएको; फुट्टा परेको। २. अलग्गिएको; छुट्टा बसेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)