फुट्टो
ना. [√ फुट्ट]
- समूहमा नरही एक्लो रहेको व्यक्ति वा वस्तु।
- एक्लो; छुट्टा; ठिङ्गो।
- फुटेर निस्केको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ फुट्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)