फुट

ना. [सं. स्फुटन]

  1. विरोध, वैमनस्य आदिबाट हुने बेमेल; फाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)