फुतफुत
क्रि.वि. [अ.मू. फुत्+अ(द्वि.)]
- धमाधम एकएकवटा निस्कने वा पस्ने गरी।
- पालैसित हुत्त्याउँदै वा मिल्काउँदै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फुत्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)