फुतुफुतु

क्रि.वि.

  1. फुतफुत।
  2. एक-एक थोपा तप्किए जस्तै गरी खसेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)