फुमन्तर

ना. [फु+मन्तर]

  1. धामीझाँक्री, वैद्यले भूतप्रेत आदिको बाधा हटाउनका निम्ति मन्त्र पढिसकेपछि अन्तिममा भन्ने शब्द।
  2. जादु; इन्द्रजाल।
  3. कुनै काम अचम्म पार्ने गरी सजिलैसित गर्ने प्रक्रिया।
  4. बेपत्ता; गायब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)