फुराउनु

प्रे.क्रि.

  1. फुर्ने पार्नु।
  2. घिउ-तेलमा ज्वानु, मेथी, खोर्सानी, जाइफल आदि पड्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)