फुरिनु

अ.क्रि.

  1. मौकामा सुहाउँदो र चाहिँदो विचार निस्कनु।
  2. घिउतेल आदिमा मसला आदि फुलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)