फुरुङ्ङ

क्रि.वि. [अ.मू. फुरुङ्+ग/ङ]

  1. फुरुक्क।
  2. खुसी, घमन्ड आदिले फुल्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)