फुरौला/फुरौलो
ना. [फुर्+औला/औलो]
- मास, फापर आदि पिँधेर घिउतेलमा फुराएर बनाइने डल्लो खानेकुरो; फुलौरा।
- फुरौलोजस्तो भएर उठेको टुटुल्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फुर्+औला/औलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)