फुर्कनु

अ.क्रि. [अ.मू. फुर्+क+नु]

  1. कुनै कुराले सन्तोष लिएर मक्ख पर्नु; फुरुक्क हुनु; फुर्किनु।
  2. घमन्डले फुल्नु; अभिमान गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)