फुर्की

वि. [फुर्को+ई]

  1. पुछारका झुप्पाका रौँ सेतो भएको (गाई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)