फुर्के

वि. [फुर्को+ए]

  1. फुर्को भएको; फुर्को परेको।
  2. पुछारका झुप्पाका रौँ सेतो भएको (गोरु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)