फुर्के बन्सो

ना.

  1. टुप्पामा देखिने फुर्कामा प्याजी रङ हुने एक जातको बन्से घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)