फुर्को
ना. [फुर्का+ओ]
- स्त्रीजातिले कपालमा लगाउने धागाका टुप्पामा रहेको गुजुल्टो।
- गलबन्दी, पछ्यौरा, इँजार आदिका छेउमा हुने झालर वा झुप्पो।
- धरो; धुर्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फुर्का+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)