फुर्माउनु

स.क्रि. [फर्माउ+नु]

  1. कुनै कुरा राम्ररी सिँगारेर वा सिप लाएर बनाउनु; चिटिक्क पार्नु।
  2. फर्माउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)