फुर्मास

ना. [फा. फरमाइश]

  1. मनखुसी वा कुनै उपलक्ष्यमा गरिने बढ्ता खर्च फुर्माइस।
  2. कुनै चिज विशेष रूपले बनाउन वा ल्याउनका निम्ति दिइने आज्ञा वा आदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)