फुर्र

क्रि.वि. [अ.मू. फुर्+र]

  1. एकै झमटमा हावामा कागत, पात अदि उड्ने गरी
  2. चरा, पुतली आदि उड्ने किसिमले।
  3. मुखमा पानी वा सातु हालेर फुक्ता शब्द आउने किसिमले।
  4. घिउ-तेलमा कुनै वस्तु फुर्ने वा फुराइको शब्द आउने गरी

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)