फुर्मासी

वि.

  1. फुर्मास गरिएको; फुर्माइएको।
  2. आवश्यकभन्दा बढी खर्च भएको।
  3. मुख्य काममा नभएर साधारण आवश्यकताका निम्ति छुट्ट्याइएको रकम वा वस्तु (जस्तो-फुर्मासी खर्च, फुर्मासी लुगा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)