फुलेल

वि. [सं. फुल्+एल]

  1. प्रसन्नताले पूर्ण भएको; दङ्ङ, खुसी।
  2. फूलसमान प्रसन्न; प्रफुल्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)