फुलेल
ना. [फूल+तेल]
- फूलको सुगन्ध मिलाइएको, फूलकै जस्तो बास्ना आउने तेल; सुगन्धित तेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)