फुलो

ना.

  1. भात पकाएको भाँडाको पिँधमा बस्ने भातका सिताको दाग।
  2. आँखाको नानीमा निस्कने सेतो बादल।
  3. तेल पेल्नका निम्ति कुटेर धुलो पारिएको तोरी, फिलुङ्गे, कदम आदिको चूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)