फुल्का
ना. [फुल्+क्+आ]
- तावामा पकाई आगामा सेकाएर फुलाइएको, चिल्लो नहालेको गहुँको रोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फुल्+क्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)