फुल्चोकी

ना. [सं. फुल्लोच्च]

  1. काठमाडौँ उपत्यकाको आग्नेय कोणमा रहेको, गोदावरी तीर्थमाथिको उच्च शिखर जहाँ रेडियो नेपालको ट्रान्समिटिङ टावर रहेको छ। (त्यहाँ फुल्चोकी देवीको मेला लाग्दछ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)