फुल

ना. [प्रा.]

  1. ससाना जीव (चराचुरुङ्गी, माछा, साँप आदि) जन्मने, एकापट्टि केही चुच्चोजस्तो परेको गोलाकार पिण्ड; अण्डा; अण्ड; डिम्बा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)