फुल बेन्च

ना. [अङ्.]

  1. प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशहरूको बेन्च वा सभा; विशेष परिस्थितिमा प्रधान न्यायाधीशका तजबिजले नै गठित प्रधान न्यायाधीशसहित तीन वा सोभन्दा बढी न्यायाधीश भएको बेन्च वा सभा।
  2. डिभिजन बेन्चमा राय फाट्न गएको मुद्दा हेर्ने बेन्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)