फुसी
ना. [प्रा. फुसिअ]
- वीर्य; शुक्र।
- लिङ्गका टुप्पाको छालाभित्र टाँसिएर रहने सेतो मल।
- स्त्रीको योनि रसाई आउने चिप्लो पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. फुसिअ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)