फुसुक्क
क्रि.वि. [अ.मू. फुसुक्+क]
- सजिलैसित फुस्कने वा खुस्कने गरी।
- एकै छिनमा निदाउने चालसँग।
- कसैलाई थाहै नदिई काम गरिसिध्याउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फुसुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)