फुसुल्ट्याउनु

प्रे.क्रि.

  1. फुसिल्टिन लाउनु; फुसुल्टिने पार्नु; धोकामा पार्नु; छल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)