फुस्रिनी

ना. [फुस्रो+इनी]

  1. गृहस्थ सन्न्यासिनीलाई भनिने अपमानजनक शब्द; फुस्रोको पोथी रूप; फुस्रेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)