फुस्रिनु
अ.क्रि. [फुस्रो+इ+नु]
- फुस्रो हुनु; चिल्लोपन हराउनु।
- लाभ वा उपलब्धिबाट वञ्चित हुनु; हिस्सिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [फुस्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)