फुस्रो धुस्रोवि.खरानी र धुलो घसी विरूप भएको।धुलोमैलो लागेको; धुलामा लडीबडी खेलेको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)फुस्रेनी फुस्रो