फुस्रो
वि.
- चिल्लोपन नभएको; फुस्रिएको।
- सेतो भावको; कैलो।
- जोगी वा सन्न्यासीलाई निन्दा गरेर भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)