फुस्लनु

अ.क्रि. [फुल्+नु]

  1. कसैका फकाउरीमा लाग्नु; अरूका मिठामिठा कुरामा अल्झनु वा फुरुङ्ङ पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)