फुस्ल्याहा

वि.

  1. फुस्ल्याउने स्वभावको; फुस्याउने खालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)