फुस्सा

ना. [फुस्स+आ]

  1. आफूले चाहेको वस्तु तातोछारो केही पनि नहुने अवस्था; शून्य स्थिति।
  2. केही न केहीसँग; सित्तैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)