फूँ

क्रि.वि. [अ.मू.]

  1. रिसाएका वा जुध्न निउँ खोजेका गाईबस्तुले नाकबाट वेगले सास निकाल्दा शब्द आउने गरी।
  2. सर्पले फुत्कार्दा आवाज निस्कने किसिमले।
  3. त्यस प्रकारको शब्द वा आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)