फूत्कार

ना. [सं.]

  1. गाईबस्तु रिसाएर वा जुध्नका निमित्त निउँ खोज्दा नाकबाट वेगसित सास निकाल्दा उत्पन्न हुने शब्द।
  2. सर्पको फुङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)