फूलपाती
ना.
- फूल र पात।
- आश्विन शुक्ल सप्तमीको दिन।
- उक्त दिन दुर्गापूजाका निमित्त भित्र्याइने पत्र, पुष्प आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)