फूलप्रसाद

ना.

  1. कुनै शुभ कार्य, यज्ञ आदिमा वा देउदेउतालाई चढाइएको फूल, अछेता, नैबेद आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)