फेचो

ना.

  1. तेल पेल्नका निम्ति तयार पारिएको फुलो माड्ने काम।
  2. तेल पेल्ने कोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)