फेट्नु

स.क्रि. [प्रा. फेड+नु]

  1. तरल पदार्थमा बिलाउने खालको कुनै चूर्ण पदार्थ हालेर घोल्नु; फिट्नु; फाउनु।
  2. तासका पत्तीहरू तलमाथि पर्ने गरी फिट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)