फेटा

ना. [सं. फटा]

  1. टोपीको सट्टा फेरो पारेर शिरमा बेरिने कपडा।
  2. एक प्रकारको पगरी; पाग; साफा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)