फेट
ना. [फाँट]
- वरिपरि लगाइएको वा उठाइएको घेरो; गिर्दा।
- मानिसहरूका बस्तीको एक समूह; टोल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)