फेद

ना. [सं. पाद]

  1. रुखको जराभन्दा माथिल्लो तथा हाँगा लाग्नुभन्दा तल्लो भाग।
  2. पहाडका पुछार वा उकालो लाग्ने ठाउँको जमिन।
  3. गाजर, मुला आदिको साग पलाउनेपट्टिको भाग।
  4. पुस्तक आदिको सुरुको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)