फेद टुप्पो
ना.
- रुख आदिको फेद र टुप्पो।
- पहाड आदिको फेद र टुप्पो।
- किताब आदिको सुरु र अन्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)