फेदी

ना. [फेद+ई]

  1. पहाडको तल्लो भाग; पुछार।
  2. उपत्यका; बेसी।
  3. एक बाली लिइसकेपछि ठुटाबाट नै उम्रने अर्को बाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)